आज कति छ सुनचाँदीको मुल्य 

आज कति छ सुनचाँदीको मुल्य 

काठमाडौं एक्सप्रेस

काठमाडौं । नेपाली बजारमा  रहेको छ भने चाँदीको मुल्य सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य स्थिर रहेको छ । आज सुन तोलाको एक लाख ९३ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको एक लाख ९३ हजार ६ सयमा नै कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले बढेर २२९५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको २२९० मा कारोबार भएको थियो ।

Logo