नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ, । देशभर मनसुन सक्रिए भएसँगै वर्षातका कारण सडक दुर्घटनाको जोखिम बढेको भन्दै ट्राफिक प्रहरीले

यस्तो छ आजका लागि तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ, । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण

नारायणगढ-मुग्लिन र मुग्लिन-नागढुङ्गा सडकखण्ड एकतर्फी सञ्चालन, पहिरो पन्छाउने र सवारीसाधन पार गराउने कार्य सँगसँगै

मुग्लिन चितवन। पहिरोका कारण बिहानदेखि अवरुद्ध भएको नारायणगढ(मुग्लिन सडकखण्ड र पृथ्वीराजमार्ग अन्तर्गतको मुग्लिन(नागढुङ्गा सडकखण्ड एकतर्फी

पर्यटकलाई पदयात्रामा नजान प्रशासनको आग्रह

कास्की, । जिल्ला प्रशासन कार्यालय कास्कीले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले

आगामी २४ घण्टाको मौसम पूर्वानुमान स् देशभर बदली रहने, यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना

काठमाडौँ, । हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा ९मनसुनी वायूको० प्रभाव रहेको छ

टी–२० विश्वकपका निम्ति खेलाडी छनोट

काठमाडौँ, । नेपाल क्रिकेट सङ्घ ९क्यान० ले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल ९आइसिसी० को आयोजनामा आगामी बुधबारदेखि

यस वर्षको मनसुन केही ढिला बाहिरिने

काठमाडौँ, । नेपालमा गएको जेठ १५ गते भित्रिएर असार ६ गते देशभर फैलिएको मनसुन केही

बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ४० जनाभन्दा बढी घाइते

महोत्तरी, । यहाँ बर्दिबास नगरपालिका–११ खयरमारामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मनाङ–लमजुङ सडकमा रातिमा सवारीसाधन चलाउन रोक

मनाङ, । मनसुन अन्त्यको समयमा सक्रिय भएपछि आजदेखि यही असोज २० गतेसम्म ठूलो वर्षा हुने

हाल देशभर मनसुनी वायुको प्रभाव

काठमाडौँ, । हाल देशभर मनसुनी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा

Logo