निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज-कर्णालीदेखि काठमाडौँसम्म

काठमाडौँ, । “एक फरक मुसाफिर हुँ म मेरो दुनियाँ अरूको जस्तो छैन मेरो दुनियाँ जस्तो अरू छैन म राउटेनी अर्थात् वनफूल । तिम्रो दुनियाँका सभ्य र सुकिला मान्छेहरू जस्तै नाकमुख, हातगोडा, मन मस्तिष्क सबै सबै छन् यो राउटे दुनियाँका ख्याउटे र फुस्रा मान्छेहरूमा पनि के तिमीलाई थाहा छ रु जङ्गलका स्वघोषित श्री हुन् राउटे ठुला…

Logo