काठमाडौँ– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बजेट निर्णयार्थ पेस गर्ने क्रममा संसदमा अनिवार्य उपस्थीत हुन आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ । संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकले आगामी आर्थिक बर्षको विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत हुने भएकाले असार ९ गतेदेखिको संसद बैठकमा अनिवार्य उपस्थीत हुन आफ्ना सांसदहरुलाई निर्देशन दिएको कांग्रेस मुख्य सचेतक रमेश लेखकले…