श्रीलंका- नेपालले एसिया कप क्रिकेटमा विश्व क्रिकेटको शक्ति भारतसँग १० विकेटले पराजित भएको छ । भारतले टस जितेपछि ब्याटिङको निम्तो पाएको नेपाल पालेकेले क्रिकेट रंगशालामा ४८.२ ओभरमा २ सय ३० रनमा अलआउट भएको थियो । भारतले जवाफमा २.१ ओभरमा १७ रन बनाएको अवस्थामा खेल वर्षाले झन्डै २ घन्टा बिथोलेको थियो । एसिया कपमा नेपालको यो…