पत्रकार बानियाँको प्रस्ताव- चुनाव लड्ने नागरिक सरकारका मन्त्रीहरूको सुविधा फिर्ता गर्न दबाब दिऔं

काठमाडौँ — जेन्जी आन्दोलनको भावना अनुसार निर्वाचन गराउने उद्देश्यका साथ अन्तरिम सरकारमा सहभागी भएका तर दलीय राजनीतिमा गएका मन्त्रीहरूको सेवा सुविधा फिर्ताको अभियान सुरू भएको छ । वरिष्ठ पत्रकार राजेन्द्र बानियाँले ती मन्त्रीहरूले अन्तरिम सरकारमा रहँदा लिएको सेवा–सुविधा तथा रकम फिर्ता गरिनुपर्ने माग गरेका छन्। उनका अनुसार उक्त रकम जेन्जी आन्दोलनका क्रममा घाइते भएका व्यक्ति…

Logo