कर्णाली, । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोखरेलले नागरिकलाई शान्ति र सुरक्षाको कमी हुन नदिने बताएका छन् । आइतबार यहाँ आयोजित पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा उनले नागरिकको शान्ति, सुरक्षा र सुशासन कायम गर्ने कुरामा प्रहरीले आफूलाई समर्पण गरेको र सत्य सेवा सुरक्षणम् प्रहरीको मूलमन्त्र भएको बताए । उक्त कार्यक्रममा प्रहरी उपरीक्षक पोखरेलले…