पाल्पाली ढाकालाई आधुनिकीकरण र ‘ब्रान्डिङ’ गराै : अध्यक्ष ढकाल

काठमाडौं, – नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले पाल्पाली ढाका उद्योगलाई आधुनिकीकरण गरी धेरै मात्रामा उत्पादन गर्न सकिए ‘ब्रान्डिङ’ र निर्यात गर्न सकिने बताएका छन् । पाल्पा उद्योग वाणिज्य संघको ७०औं वार्षिक साधारणसभाको आइतबार उद्घाटन गर्दै अध्यक्ष ढकालले नेपालको निर्यात बजार प्रवर्द्धन गर्न सकिने नेपालका यस्ता कयौँ मौलिक उत्पादन भए पनि तिनको बजारीकरणमा राज्य…

Logo