एनआईसी एसिया बैंकलाई ‘बेस्ट डिजिटल बैंकिङ्ग अवार्ड’

काठमाडौं, – नेपालको एनआईसी एसिया बैंकले बेस्ट डिजिटल बैंकिङ्ग अवार्ड जितेको छ । इण्डियन चेम्बर अफ कमर्सको ‘दोस्रो आईसीसी इमर्जिङ एसिया बैंकिङ्ग अवार्ड’ अन्तर्गतको ‘बेस्ट डिजिटल बैंकिङ्ग अवार्ड’ एनआईसी एसिया बैंकले जितेको हो । २०२४ अगष्ट २३ मा भारतको नयाँदिल्लीमा आयोजित ‘बैंकिङ्ग कनक्लेभ २०२४’ कार्यक्रममा एनआईसी एसिया बैंकले उक्त अवार्ड प्राप्त गरेको बैंकका सहायक प्रमुख…

Logo