काठमाडौं, । नेपाली बजारमा सुनको मूल्य फेरी बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (माघ २०) गते बढेको सुनको मूल्य आज बुधबार (माघ २१) मा पनि बढेको हो । महासंघका अनुसार आज सुन प्रतितोला १४ हजार ४०० रुपैयाँले बढेको छ । आजको मूल्यअनुसार उपभोक्ताले एक तोला सुन किन्न तीन लाख चार हजार ७०० रुपैयाँ…