यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नप्रकार छन् । गोलभेँडा ठूलो ९नेपाली० प्रतिकिलो रु ९०, गोलभेँडा सानो ९लोकल० प्रतिकिलो रु ३५, गोलभेँडा सानो ९टनेल० प्रतिकिलो रु ४५, आलु रातो प्रतिकिलो रु ५२, आलु…

Logo