इजरायली आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या २० हजार नाघ्यो

काठमाडौं, – इजरायली आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या २० हजार नाघेको छ। गत ७ अक्टुबकरमा हमासले इजराइलमाथि आक्रमण सुरु गरेसँगै इजराइलले पनि जवाफी कारबाही स्वरुप आक्रमण तीव्र गतिमा गर्दै आएको छ। बीबीसीका अनुसार इजरायलले हमासलाई लक्षित गरी गरिरहेको आक्रमणमा परी हालसम्म २० हजारभन्दा धेरै प्यालेस्टिनी नागरिकको मारिएका छन्। जसमा सबैभन्दा धेरै बालबालिका र महिला रहेका…

Logo