गीतकार प्रकाश सुवेदीको नयाँ गीत ‘नआइदे याद’ भिडियोसहित सार्वजनिक

काठमाडौं, । गीतकार प्रकाश सुवेदीको नयाँ गीत ‘नआइदे याद’ हालै सृजना र सेरोफेरो युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। राजकुमार बगरको संगीत, साहस शाक्यको संगीत संयोजन र गायिका अन्नु चौधरीको  स्वरमा तयार भएको यस गीतले बिछोड र आत्मस्वीकृतिको गहिरो भाव प्रस्तुत गरेको छ। म्युजिक भिडियोको निर्देशन तथा सम्पादन वीरेन्द्र भाट ‘विपिन’ ले गरेका छन्। उनले गीतको…

Logo