काठमाडौँ, । नेपाल रेडक्रस सोसाइटीले संरक्षण (सेफगार्डिङ) प्रणालीलाई संस्थागत तथा प्रभावकारी बनाउने उद्देश्यले प्रगतिको मध्यावधि समीक्षा गरेको छ । समीक्षा कार्यकममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव अञ्जु ढुङ्गानाले महिला तथा बालबालिकाको संरक्षण र ‘सेफगार्डिङ’ क्षेत्रमा सरकारी नीति तथा कार्यक्रमहरूको जानकारी गराएका थिए । रेडक्रसको अन्तरराष्ट्रिय समिति ९आइसिआरसी०, रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको महासङ्घ ९आइएफआरसी०,…