काठमाडौँ, । प्रमुख प्रतिपक्षी दलले प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर राख्न र बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत, पुनः निर्माणका लागि संसदीय उच्चस्तरीय समिति गठन गर्ने विषयमा ध्यानाकर्षण गराएको छ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल ९डिपी० अर्यालसँग आज भएको भेटमा प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदेम्बेले ती विषयमा ध्यानाकर्षण गराएको हो । नेता आङदेम्बेका अनुसार विगतमा तय भएर…