काठमाडौं– राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले नेपाल ‘एक चीन नीति’प्रति सधैं प्रतिबद्ध रहेको धारणा राख्नुभएको छ । नेपाल भ्रमणमा रहेको चीनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय कमिटीका सदस्य एवं सिङहाइ प्रान्तका सेक्रेटरी छेन् गाङ्ग नेतृत्वको प्रतिनिधिमण्डलले आयोजना गरेको अन्तरकृया कार्यक्रममा आइतबार बोल्दै उपाध्यक्ष घिमिरेले नेपाल एक चीन नीति प्रतिबद्ध रहेको धारणा राख्नुभएको हो । ‘नेपाल ‘एक चीन…