‘महालक्ष्मीमा स्वास्थ्य संस्थामा अभाव हुन नदिन डिजिटल माग प्रणाली’

ललितपुर- महालक्ष्मी नगरपालिका भित्रका स्वास्थ्य संस्थाहरूमा अत्यावश्यक औषधि तथा उपकरणको अभाव हुन नदिन डिजिटल माग प्रणाली लागू गरिने भएको छ। स्वास्थ्य संस्थाहरूले व्यहोर्दै आएको सामग्री, औषधि र भौतिक पूर्वाधारको समस्या सम्बोधन गर्दै नगरपालिकाले अनलाइनमार्फत माग भई आएका स्वास्थ्य सामग्री तथा पूर्वाधार तुरुन्त उपलब्ध गराउने प्रतिबद्धता जनाएको हो। आइतबार आयोजित नगरपालिका स्वास्थ्य शाखाको वार्षिक समीक्षा कार्यक्रममा…

Logo