खानेपानी मुहान खोज्दै महालक्ष्मीका मेयर, ८ किलोमिटर हिँडेर पुगे गोदावरी

काठमाडौं– महालक्ष्मी नगरपालिकाको वडा नम्बर १ र ४ मा दुई वर्षभित्र खानेपानी वितरण गर्ने घोषणा गरेका मेयर हरिगोविन्द श्रेष्ठले सक्रियता देखाउन सुरु गरेका छन् । दुई वर्षे कार्ययोजना घोषणा समेत गरिसकेका मेयर श्रेष्ठ आइतबार बिहान खानेपानीको मुहान खोज्दै गोदावरीसम्म पुगे । बिहान करिव साढे ७ बजे वडा नम्बर ४ को मोरेपाटी खानेपानी ट्याङ्कीबाट मेयर श्रेष्ठको…

Logo