‘तत्काल धेरै भारी वर्षाको सम्भावना छैन’

काठमाडौँ, ११ भदौ : तत्काललाई धेरै भारी वर्षाको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका मौसमविद् रोजन लामिछाने हल्कादेखि मध्यम वर्षाको सम्भावना कायमै रहेको र तत्काल भारी वर्षा वा लगातार वर्षाको सम्भावना भने नरहेको बताउनुभयो । धेरै असर गर्ने खालको वर्षा तत्काल नहुने पनि उहाँले बताउनुभयो ।…

Logo