काठमाडौं, – “प्रेम“ मजबूत स्नेहको एक भावना र व्यक्तिगत लगाव हो । प्रेम शब्द आफैमा अर्थपूर्ण, अनमोल अनि निकै गहन छ,। प्रेम कसले कसरी बुझ्ने ? कस्तोलाई माया भनेको कस्तो हुन्छ ? गहनतम अध्ययन जरुरी पक्कै पनि छ । विशेष प्रेम शब्द सुन्ने बित्तिकै माया मोह अनि जिन्दगी सम्झनेहरूको जमात मात्रै होइन, प्रेम शब्द सुन्नै…