पिरामिड प्रयोगशाला सञ्चालन गर्ने नास्टको तयारी

खुम्बु क्षेत्रको लोबुचेमा अवस्थित अन्तर्राष्ट्रिय पिरामिड प्रयोगशालालाई नियमित रुपमा सञ्चालन गर्न नास्टले अग्रसरता देखाएको छ । सन् २०१५ देखि बजेट अभावपछि बन्द अवस्थामा रहेको ५ हजार ५० मिटरको उचाईमा रहेको पिरामिड प्रयोगशाला कसरी सञ्चालन गर्न सकिन्छ भनेर नास्टका उच्चस्तरीय टोलीले नाम्चेमा छलफल सुरु गरेको छ । इटाली सरकारको सीएनआरको आर्थिक सहयोगमा पिरामिड ल्याब सञ्चालन हुँदै…

Logo