आजको मौसम : कहाँकहाँ छ वर्षाको सम्भावना ?

काठमाडाै‌ँ, -   नेपालमा स्थानीय वायुको प्रभाव र देशको पूर्वी भू—भागमा ‘रेमल’ चक्रवातको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग ,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण अहिले बिहान कोशी प्रदेशमा साधारणतया बदली रहेको छ । कोशी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा साथै बागमती प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ…

Logo