काठमाडौं, – काठमाडौँ उपत्यकाको तापक्रम दुई दिन यता औसतभन्दा तल झर्दै गएको मौसमविद्ले जनाएका छन् । जसका कारण आज बिहान हिउँद अवधिकै अहिलेसम्मकै बढी जाडो महसुस भएको छ । आजको औसत तापक्रम ३ डिग्री सेल्सियस रहेकोमा अहिले ८:४५ मा २ दशमलव १ डिग्री सेल्सियस मापन भएको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए। यसअघि आज बिहान ५:४५…