काठमाडौं, – छैटौं संस्करणको प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगिताको फाइनलमा पुलिसले आर्मीविरुद्ध पहिले बलिङ गरिरहेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पुलिसले पहिले बलिङ रोजेको हो । पुलिस अपराजित रहँदै शीर्ष स्थानमा रहेर फाइनलमा खेलेको हो । पुलिसले लिगका सबै ९ खेल जितेको थियो । आर्मी ९ खेलमा ७ मा जित र २…