फूल खेतीमा रमाउँदै किसान

नवलपरासी, । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१ का लक्ष्मी चालिसेले पाँच कट्ठा जमिनमा लगाएको सयपत्री फूल ढकमक्क फुलेको छ । बिहान–बेलुका उनले यिनै फूलको गोडमेलमा सयम बिताउने गर्छिन् । फूलखेतीबाट राम्रो आम्दानी हुन थालेपछि चालिसेले धान खेती छाडेर विगत पाँच वर्षदेखि फूल व्यवसाय सुरु गरेकि हुन् । धान खेतीभन्दा फूलबाट मनग्य आम्दानी भएको उनको भनाई…

Logo