काठमाडौं – रेमिट्यान्समा भएको उल्लेख्य वृद्धि र आयातमा भएको कमीले अर्थतन्त्रका बाह्य सूचक थप मजबुत बन्दै गएको छ । चालु आर्थिक वर्ष (आव)को पहिलो चार महनिामा नै चालु खाता बचत करिब १ खर्ब नजिक पुग्दा शोधनान्तर बचत करिब डेढ खर्ब पुगेको छ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले चालु आर्थिक वर्ष २०८०÷८१ को ४…