निर्वाचन सफल बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण छ : मन्त्री खरेल

काठमाडौँ, । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल बनाउन राष्ट्रिय समाचार समितिलगतयका सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।  राससमा अस्थायी, करार र दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीलाई आज सामाजिक सुरक्षा कोषमा आबद्धतासम्बन्धी परिचयतपत्र वितरण गर्दै सञ्चामन्त्री खरेलले जिम्मेवार, जवाफदेही व्यावसायिक सञ्चार माध्यमका रुपमा राससले निर्वाह गरेको भूमिका प्रसंशनीय रहेको बताए…

Logo