औषधि विधेयक अन्तिम चरणमा छ : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ, – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले औषधि विधेयक अन्तिम चरणमा रहेको बताएका छन् । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘औषधिको उत्पादन, वितरण, गुणस्तर तथा मूल्यका सम्बन्धमा’ भएको छलफलमा उहाँले आगामी संसद् अधिवेशनमा औषधि विधेयक प्रस्ताव गर्ने गरी तयारी अन्तिम चरणमा रहेको बताए । उनले भने,“यो विधेयकमा औषधिका विभिन्न पाटोहरु छन् । उत्पादनको…

Logo