महालक्ष्मी नगरपालिकामा एआई एक्स-रे प्रविधिबाट क्षयरोग खोज अभियान सम्पन्न

ललितपुर- महालक्ष्मी नगरपालिकामा एआई एक्स-रे प्रयोग गरी समुदाय स्तरमा सक्रिय क्षयरोग खोजपड्ताल कार्यक्रम सम्पन्न भएको छ । महालक्ष्मी नगरपालिका–९ मा बुधबार एक कार्यक्रममार्फत अभियान सकिएको हो । एआई एक्स-रे प्रयोग गरी शंकास्पद बिरामीहरूको परीक्षण गरी लुकेर रहेका सम्भावित क्षयरोगीहरू पहिचान गरिएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख हिमलाल ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त शिविरमा जेष्ठ…

Logo