आधारभूत मानव अधिकारका रुपमा खाद्य अधिकार सुनिश्चित गर्न नेपाल सरकार प्रतिबद्ध : कृषिमन्त्री अधिकारी

काठमाडौँ, । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कल्याणकारी राज्यका रुपमा आधारभूत मानव अधिकारका रुपमा खाद्य अधिकार सुनिश्चित गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताएका छन् । इथोपियाको अदिस अबाबामा यही साउन ११ देखि १३ ९जुलाई २७ देखि २९० सम्म सञ्चालन भएको संयुक्त राष्ट्र सङ्घ खाद्य प्रणाली रुपान्तरण स्टेक टेक समिट ९युनएनएफएसएसं४० को उद्घाटन सत्र र…

Logo