विधेयक सर्वसम्मतले पारित

विराटनगर, । कोशी प्रदेशसभाको आजको बैठकमा ‘सामाजिक विकास संस्था ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ सर्वसम्मतले पारित भएको छ । कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले सो विधेयक पारित गरियोस् भनी सदनमा प्रस्ताव गर्नुहुँदा सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गरेपछि सर्वसम्मतिले पारित भएको हो । यसअघि विधेयकको दफावार छलफलमा कोशी प्रदेशसभा सदस्यहरुले…

Logo