हुम्ला । कर्णाली प्रदेश सरकारले प्रदेशका आठ जिल्लाका स्थानीय तहहरूमा घर बीमा कार्यक्रम लागू गरेको छ। यस कार्यक्रमअन्तर्गत पहिलो चरणमा १६ हजार ७२ घरको बीमा गरिएको छ। कर्णाली प्रदेश विपद्को उच्च जोखिममा रहेको र प्राकृतिक विपद्बाट हुने धनजनको क्षतिबाट नागरिकलाई आर्थिक सुरक्षाको प्रत्याभूति गराउन प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम र…