कुपोषण समाधानका लागि व्यवहार परिवर्तन आवश्यकः मुख्यमन्त्री यादव

महोत्तरी, । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेसमा कुपोषणको समस्या समाधानका लागि बानीव्यवहारमा परितर्वन आवश्यक रहेको बताएका छन् । मधेस प्रदेशको स्वास्थ्य सेवा निर्देशनालय सपही धनुषाले लालगढमा आजदेखि सुरु गरेको तीनदिने मधेस प्रदेशस्तरीय पोषण नीति संवाद तथा शिखर सम्मेलन–२०८३ उद्घाटन गर्दै मुख्यमन्त्री यादवले प्रत्येक घरको भान्साघर व्यवस्थित गर्नसके अवस्थामा सुधार आउने उल्लेख गरे । मधेस…

Logo