काठमाडौँ, । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले प्रेस स्वतन्त्रता, व्यावसायिक पत्रकारिता र प्रविधिमैत्री सञ्चार अभ्यासलाई लोकतन्त्र सुदृढीकरणको आधार रहेको बताएका छन् । शितलनिवासमा आज आयोजित राष्ट्रिय पत्रकारिता दिवस २०८३ तथा पुरस्कार वितरण समारोहमा मन्तव्य राख्दै मन्त्री तिमिल्सिनाले पत्रकारिताको स्वतन्त्रता र मर्यादाको संरक्षणमा सरकार प्रतिबद्ध रहेको बताए । उनले पत्रकारितालाई राज्यको चौथो अङ्गका रूपमा…