सुनको मूल्य प्रतितोला १२ हजार ५ सयले घट्यो

काठमाडौं, । साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । आज (आइबार) सुन प्रतितोला १२ हजार ५०० सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आजका लागि सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार हुँदै छ । गत शुक्रबार सुन प्रतितोला दुई लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको…

Logo