केरा खेतीबाट आत्मनिर्भर बन्दै बोरुङका किसान

फिक्कल (इलाम), । इलामको माई नगरपालिका–९ बोरुङका किसान व्यावसायिक केरा खेती गरी आत्मनिर्भर बन्न थालका छन् । यहाँका करिब ८० घर किसानले केरा खेतीलाई वैकल्पिक र व्यावसायिक खेतीका रुपमा विकास गर्दै आत्मनिर्भर बन्न थालेका हुन् । यहाँका सबैजसो किसानले अन्नबाली फल्ने खेतबारी मासेर व्यावसायिक केरा खेती लगाएका छन् । प्रत्येक किसानले आफ्नो खेतबारीमा एक सयदेखि…

Logo