काठमाडौँ, । नइ एकेडेमीले शनिबार नाटककार, आख्यानकार तथा कवि विजय मल्लको शताब्दी महोत्सव मनाएको छ । त्यस अवसरमा विजय मल्लका सिर्जनात्मक कृतिको संवद्र्धनमा उल्लेखनीय योगदानका लागि ४६ प्राज्ञ, साहित्यकार, नाट्य र चलचित्रकर्मीलाई विजय मल्ल नइ शताब्दी पुरस्कार र पदकबाट विभूषित गरिएको थियो । नइ एकेडेमीका कुलपति इन्दिरा प्रसाईँले समालोचक प्रा डा वासुदेव त्रिपाठीलाई ‘विजय मल्ल…