बागमती प्रादेशिक ललितकला प्रदर्शनी तथा सम्मेलन सुरु

काठमाडौँ, । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र संस्कृति तथा पर्यटन मन्त्रालय, बागमती प्रदेशको आयोजनामा आजदेखि काठमाडौँमा ‘बागमती प्रादेशिक ललितकला प्रदर्शनी तथा सम्मेलन २०८२’ सुरु भएको छ । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले प्रदर्शनीको उद्घाटन गरे । उनले कला, संस्कृति कहिल्यै नमर्ने बताउँदै नेपालको पहिचान दिलाउन र अर्थतन्त्रमा कला क्षेत्रको योगदान महत्त्वपूर्ण रहेको बताए ।…

Logo