सुदूरपश्चिम एमालेमा सर्वसम्मत नेतृत्वको सम्भावना प्रबल

काठमाडौं/ नेकपा एमाले सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन असोज २१–२२ मा धनगढीमा ह'दैछ । उक्त अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव–२ गरी ५ पदाधिकारीसहित १ सय ६० सदस्यीय प्रदेश कमिटीको चयन गर्नेछ । करिब ६ सय प्रतिनिधि रहने यस अधिवेशनका लागि असोज १५ गते प्रतिनिधि छनौट हुने कार्यतालिका छ । पहिलो ऐतिहासिक अधिवेशन, अध्यक्षको कार्यकारी नेतृत्व…

Logo