काठमाडौँ, । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेता डा शेखर कोइरालाबीच आज भेटवार्ता भएको छ । भेटका क्रममा उनीहरूबीच कांग्रेस पार्टीभित्रको आन्तरिक समस्या समाधानका विषयमा कुराकानी भएको डा कोइरालाको सचिवालयले जनाएको छ । नेता डा कोइरालाले अहिले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा पुगेकाले कांग्रेस पार्टी एकढिक्का हुनुको विकल्प नरहेको भन्दै यसका लागि आफ्नो…