गृहमन्त्री रविको अधिकांश सम्पत्ति पत्नी निकिता पौडेलको नाममा

काठमाडौं, – गृहमन्त्री रवि लामिछानेले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले आफ्नो र श्रीमती निकिता पौडेलको नाममा रहेको चल अचल सम्पत्तिको विवरण पेश गरेका हुन् । सार्वजनिक गरिएको विवरणअनुसार निकिताको नाममा बूढानीलकण्ठको वडा नम्बर ८ मा एउटा घर छ । ५ आना क्षेत्रफलमा फैलिएको उक्त घर ३ करोड ५० लाख रुपैयाँमा चार वर्षअघि…

Logo