काठमाडौं, – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई नेकपा (एकीकृत समाजवादी)का सांसदहरुले पनि विश्वासको मत दिने भएका छन् । मुख्यमन्त्रीमा कार्कीले आज विश्वासको मत लिदैछन् । एमाले र माओवादीका प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीलाई एकीकृत समाजवादी र जसपाले समेत मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने भएका छन् । कोशी प्रदेश नयाँ सरकार गठनको प्रक्रियामा…