रुपन्देही, – धरौटीमा रिहा भएका दीपेश पुनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नियन्त्रणमा लिएको छ । सहकारी प्रकरणमा पक्राउ परेर कारागारमा रहेका पुन शुक्रबार मात्र धरौटीमा रिहा भएका थिए । उनी रिहा भएलगत्तै सीआईबीले नियन्त्रणमा लिएको हो । दीपेश पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुन् । शुक्रबार धरौटी रकम बुझाएर कारागारबाट तारिखमा छुटेका पुनलाई इलाका…