राजनीतिक दलप्रति तीव्र असन्तुष्टि जनाउदै पूर्वराजा

काठमाडौं, – पूर्वराज ज्ञानेन्द्र शाहले प्रमुख राजनीतिक दलप्रति तीव्र असन्तुष्टि जनाएका छन्। बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीका पाँच नेताहरूसँग भैरहवामा बोलाएर शाहले असन्तुष्टि जनाएका हुन्। अध्यक्ष राजेन्द्र लिंदेनका साथै बुद्धिमान तामाङ, रवीन्द्र मिश्र, धवल शमशेर राणा र दीपक सिंहलाई भैरहवा बोलाएका शाहले देश अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको क्रिडास्थल बन्न लागेको बताएका हुन्। तत्कालीन सात राजनीतिक दलबिच भएको सहमतिलाई…

Logo