संसदीय दलका नेताहरूलाई राष्ट्रपतिको निम्तो

काठमाडौं,– राष्ट्रपति रामचन्द्र पौडेलले माघी पर्वको शुभकामना आदानप्रदान गर्न सबै दलका नेताहरूलाई शीतल निवासमा निम्तो दिएका छन्। उनले संसदीय दलका नेताहरूलाई सोमबार बिहान ११ बजेका लागि निम्ता दिएका हुन्। ‘शुभकामना आदानप्रदानका लागि राष्ट्रपति ज्यूले निम्ता दिनु भएको हो, अरू कुनै विषय होइन’, राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले भने। आज माघे सङ्क्रान्तिका दिन देशभर भक्तजन…

Logo