काठमाडौं, – निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनमा आज नाम फिर्ता लिन सक्ने कार्यतालिका रहेको जनाएको छ। राष्ट्रिय सभा निर्वाचन अन्तर्गत उम्मेदवारी दिएका ५२ जना उम्मेदवारहरूले आज आफ्नो नाम फिर्ता लिन सक्ने आयोगले बताएको छ। उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन आजै गरिने आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले बताए। आयोगका अनुसार आजै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको…