स्थानीयको अवरोधपछि गोविन्द केसीले मन्दिरमा बसे अनशन

कैलाली । कैलालीको गेटास्थित प्रस्तावित सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयमा अनशन सुरु गर्न आएका प्रा.डा.गोविन्द केसीले धनगढीस्थित लक्ष्मीनारायण मन्दिरमा अनशन सुरु गरेका छन् । प्रस्तावित स्वास्थ्य विज्ञान विश्वविद्यालयमा केसीलाई विश्वविद्यालय पुनर्स्थापना सङ्घर्षरत स्थानीयले अवरोध गरेका थिए । त्यसपछि शुक्रबार राति सात बजेदेखि धनगढीस्थित लक्ष्मीनारायण मन्दिरमा अनशन सुरु गरेका हुन् । सङ्घर्षरत समूहले डा।…

Logo