कांग्रेसमा सभापति देउवा पछि को? मञ्चमा बस्नै छाडे नेताहरू

काठमाडौं, – पछिल्ला दिनहरूमा कांग्रेस भित्रको वरीयताको रडाको फेरी चुलिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवापछि को? भन्ने प्रश्नले सबै नेताहरू भित्रभित्र पिल्सिएका छन्। कांग्रेस भित्र वरीयताको टुङ्गो पटक–पटक लाग्छ र पटक–पटक बल्झिन्छ। यसले उनीहरूबिचको सम्बन्ध चिसिँदै गएको छ र दुरी पनि बढिरहेको छ। पछिल्ला दिनमा आयोजना भइरहेका कांग्रेसका औपचारिक कार्यक्रमका आयोजकले कार्यक्रम सञ्चालन सूचिमा…

Logo