इन्जिनियरको किबी खेती

काठमाडौं, । पेसाले जलविद्युत्का इन्जिनियर हुन्, बागलुङको बिहुँका खिमानन्द कँडेल। उनले कोरोनाकालमा गाउँ फर्किएर लगाएको किबीले यो वर्षदेखि उत्पादन दिन थाल्यो। चितवन र काठमाडौंको बजारमा पनि उनले उत्पादन गरेको किबी पुगेको छ। प्रतिकेजी ३०० देखि ५०० रूपैयाँ सम्ममा किबी बिक्री गरेका कँडेलले पहिलो वर्ष किबीबाट एक लाख आम्दानी गरेका छन्। गाउँमा बस्दा फुर्सदिलो भएपछि २०७७…

Logo