अलपत्र खानेपानी आयोजनाको काम पुनःसञ्चालन

सिरहा, – लहान नगरपालिका–१६ स्थित तरेगणा गोविन्दपुरमा वर्षांैदेखि अलपत्र रहेको मखानेपानी आयोजनाको काम पुनःसञ्चालन भएको छ । आइतबारदेखि नगरप्रमुख महेश चौधरीको पहलकदमीमा खानेपानीको डिप बोरिङ जडानको सुरुआत भएको हो । अधुरो खानेपानी योजनाको काम सम्पन्न गर्न लहान नगरपालिका, वाटर एड, नेपाल खानेपानी संस्थानअन्तर्गत शाखा कार्यालय लहान र दलित जनकल्याण युवाक्लबको सहयोग तथा समन्वयमा सञ्चालित ‘द…

Logo